Dhulikhel Eco Banner new

बुढीगंगामा आज निर्वाचन

5.46K
shares

काठमाडौं, २३ असार । बाजुराको बुढीगंगा नगरपालिकामा आज (बिहीबार) चुनाव हुँदैछ । वैशाख ३० गते मूलुकभर चुनाव भए पनि यहाँ विवादका कारण चुनाव हुने सकेको थिएन् । निर्वाचन आयोगले त्यहाँ आजका लागि निर्वाचनको मिति तोकेको थियो ।

वैशाख ३० गतेको मतदानका क्रममा नगरपालिका हरको १० मध्ये ६ वटा मतदानस्थलमा बुथ कब्जा भएको थियो । १० वटा मतदानस्थल र १९ वटा केन्द्र निर्धारण गरिएको छ । १० वडा रहेको नगरपालिकाको मतदाता संख्या १२ हजार ६ सय ५९ छ  ।