Dhulikhel Eco Banner new

मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

6.11K
shares

काठमाडौं, २८ साउन । देशभर आंशिक देखि सामान्य बदली रहनेछ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशका पहाडी भू भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू भागमा आंशिक बदली रहनेछ। देशको पहाडी भू भागको थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

केहि स्थानहरुमा भारी वर्षाको सम्भावना भएकाले रहेकाले नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनअनुरोध गरेको छ।