Dhulikhel Eco Banner new

नाडेप लघुवित्तमा जागिर खुल्यो

3.78K
shares

काठमाडौं, २ भदौ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारको अवसर खुलाएको छ ।
संस्थाले आन्तरिक लेखापरिक्षकमा २ जना, कानुन अधिकृत, सवारी चालकमा १ जनाका दरले र कनिष्ठ सहायकमा केहि संख्यामा कर्मचारी माग गरेको हो ।

उक्त पदहरुको लागि शैक्षिक योग्यता आठ पास देखि स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ ।
इच्छुक उम्मेदवारले कम्पनीको इमेल [email protected] मार्फत सुचना जारी गरेको ३५ दिनभित्र आवेदन दिन सकिनेछ ।