महसंघप्रति आकर्षण छ : दिनेश श्रेष्ठ
वि.सं.२०७९ चैत २ बिहीवार १६:५४
4.12K
shares
shares

काठमाडाैं, २ चैत । नेपाल उद्याेग महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले महासंघमा आकर्षण रहेकाे बताए । लिलेन्द्रप्रसाद प्रधान उम्मेदवारि घाेषणा कार्यक्रममा श्रेष्ठले यस्ताे बताएका हुन् ।
महासंघमा परिवर्तन ल्यउने भनेकाे याे समूहले हाे । सबै मिलेर अघि बढ्नु पर्ने उनकाे भनाई छ ।


















