Dhulikhel Eco Banner new

संसद विघटनको खुला पक्ष पोषण गर्नु एमालेसंगको सहकार्य टुट्नुको मुख्य कारण : प्रधानमन्त्री प्रचण्ड

4.52K
shares
  • काठमाडौं, ६ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद विघटनको मुद्दालाई खुला पक्ष पोषण गरेकैले एमालेसंगको गठबन्धन तोड्नु परेको बताएका छन् ।
  • संसद विघटन गर्नु राम्रो नभएको बताएका प्रचण्डले सोमबार प्रतिनिधि सभामा दोस्रो पटक विश्वासको मत माग्दै संसदको पहिलो बैठकमा नै संसद विघटन ठिक थियो भन्ने कुरा सान्र्दभीक नभएको टिप्पणी गरे ।