Dhulikhel Eco Banner new

कोरोनाका कारण थप एक जानको मृत्यु

8.44K
shares

काठमाडौं, २९ चैत । कोरोना संक्रमणबाट बुधबार पनि एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार १२१ जना कोरोना संक्रमण पुष्टि भएको थियो भने एक जनाको मृत्यु भएको हो ।

मंगलबार पनि कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको थियो । त्यसअघि भने २३ पुसमा मात्र कोरोना संक्रमणबाट मृत्यु भएको थियो । हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ४४५ पुगेको छ ।