खानेपानी मन्त्रालयका लागि २६ अर्ब ६३ करोड रुपैयाँ बजेट
वि.सं.२०८१ जेठ १५ मंगलवार १६:४८
3.85K
shares
shares

काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि खानेपानी मन्त्रालयका लागि २६ अर्ब ६३ करोड रुपैयाँ बजेट छुटाएको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार बजेट पेस गर्दै सो घोषणा गरेका हुन् ।
















