अर्थमन्त्रीले ल्याए १८ खर्ब ६० अर्ब ३० करोडको बजेट
वि.सं.२०८१ जेठ १५ मंगलवार १६:४७
5.54K
shares
shares

काठमाडौं, १५ जेठ । अर्थमन्त्रीले ल्याए १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएका छन् । अर्थमन्त्री वर्षमान पुन अनन्तले मंगलबार संघीय संसदका दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्दै १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएको बताएका हुन् ।
आगामी आर्थिक वर्ष २०८१/०८२ को कुल बजेट १८ खर्ब ६० अर्ब ३० करोड
– चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड (६१.३१ प्रतिशत)
– पुँजीगत ३ खर्ब ५२ अर्ब ३५ करोड (१८.९४ प्रतिशत)
– वित्तीय व्यवस्था ३ खर्ब ६७ अर्ब १८ करोड (१९.७४)
















