सुनको मुल्यमा सामान्य वृद्धि
वि.सं.२०८१ साउन ७ सोमवार ०९:३०
3.17K
shares
shares

काठमाडौं, ७ साउन । स्थानीय बजारमा सोमबार पहेलो धातुको मूल्य तोलामा १ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख ४६ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आइतबार बढेर तोलामा १ लाख ४६ हजार ३ सय रुपैयाँ कायम भएको हो ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा १ हजार ८१० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार घटेर १ हजार ७९० रुपैयाँमा कारोबार भएको हो ।

















