Dhulikhel Eco Banner new

सीईडिबि होल्डिङ्सको अध्यक्षमा अनिल कुमार रुङ्गटा नियुक्त

4.69K
shares

काठमाडौं, १३ मंसिर । सीईडिबि होल्डिङ्सको अध्यक्षमा अनिल कुमार रुङ्गटा नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको मंसिर १३ गते अर्थात बिहीबार बसेको बैठकको निर्णयले रुङ्गटालाई अध्यक्ष पदमा नियुक्त गरेको हो ।

 कम्पनीले परिपालन अधिकृतमा विवेक कार्कीलाई बिहीबारको मितिबाट लागु हुनेगरी नियुक्त गरेको छ ।