शेयर बजारमा १६ अर्ब ५९ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८२ साउन १ बिहीवार १५:५२
2.63K
shares
shares

काठमाडौं, १ साउन । शेयर बजारमा १६ अर्ब ५९ करोडको कारोबार हुँदा नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ८४ करोड ४२ लाख कारोबार भएको हो ।
त्यसैगरी बुटवल पावरको ६० करोड ६८ लाख कारोबार भएको छ भने राधी विद्युतको ५६ करोड ७४ लाख कारोबार भएको छ ।
सानिमा माई हाइड्रोपावरको ४२ करोड ६१ लाख कारोबार भएको छ भने ङादी ग्रुप पावरको ४१ करोड १७ लाख कारोबार भएको छ ।


















