Dhulikhel Eco Banner new

सालपा विकास बैंकको आईपीओ शुक्रवार बाँडफाँट हुने

3.99K
shares

काठमाडौं, २४ पुस । सालपा विकास बैंक लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) भोलि अर्थात् पुस २५ गते बाँडफाँट हुने भएको छ। कम्पनीको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालयमा बिहान ९ बजे आईपीओ बाँडफाँट कार्यक्रम आयोजना गरिने जनाइएको छ।

बैंकको आईपीओमा कुल २३ लाख ८३ हजार ४०७ जना आवेदकले २ करोड ७८ लाख ८४ हजार ५७० कित्ता शेयरका लागि आवेदन दिएका छन्, जुन निष्कासित सालपा विकास बैंकको आईपीओ शुक्रवार बाँडफाँट हुने

काठमाडौं, २४ पुस । सालपा विकास बैंक लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन ९आईपीओ० भोलि अर्थात् पुस २५ गते बाँडफाँट हुने भएको छ। कम्पनीको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालयमा बिहान ९ बजे आईपीओ बाँडफाँट कार्यक्रम आयोजना गरिने जनाइएको छ।

बैंकको आईपीओमा कुल २३ लाख ८३ हजार ४०७ जना आवेदकले २ करोड ७८ लाख ८४ हजार ५७० कित्ता शेयरका लागि आवेदन दिएका छन्, जुन निष्कासित सेयरभन्दा १९.३७ गुणा बढी माग हो।

कम्पनीले सर्वसाधारणका लागि कुल १४ लाख ३९ हजार १७९ कित्ता शेयर निष्कासन गरेको थियो। बाँडफाँट प्रक्रियाअनुसार कुल आवेदकमध्ये १ लाख ४३ हजार ९१७ जनाले १०र१० कित्ताका दरले शेयर प्राप्त गर्नेछन्।

बाकी २२ लाख ३९ हजारभन्दा बढी आवेदकको हात खाली हुने देखिएको छ।

आईपीओ बाँडफाँटपछि लगानीकर्ताले आफ्नो शेयर अवस्था सीडीएस एन्ड क्लियरिङ लिमिटेडको ‘मेरो शेयर’ प्रणालीमार्फत हेर्न सक्नेछन्।भन्दा १९।३७ गुणा बढी माग हो।

कम्पनीले सर्वसाधारणका लागि कुल १४ लाख ३९ हजार १७९ कित्ता शेयर निष्कासन गरेको थियो। बाँडफाँट प्रक्रियाअनुसार कुल आवेदकमध्ये १ लाख ४३ हजार ९१७ जनाले १०र१० कित्ताका दरले शेयर प्राप्त गर्नेछन्।

बाकी २२ लाख ३९ हजारभन्दा बढी आवेदकको हात खाली हुने देखिएको छ।

आईपीओ बाँडफाँटपछि लगानीकर्ताले आफ्नो शेयर अवस्था सीडीएस एन्ड क्लियरिङ लिमिटेडको ‘मेरो शेयर’ प्रणालीमार्फत हेर्न सक्नेछन्।