म्याग्दी–१ मा स्वतन्त्र उम्मेदवार महाविर पुन अग्रस्थानमा
वि.सं.२०८२ फागुन २२ शुक्रवार १४:३७
8.33K
shares
shares

काठमाडौं, २२ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत म्याग्दी–१ क्षेत्रको प्रारम्भिक मतगणनामा स्वतन्त्र उम्मेदवार महाविर पुनले अग्रता लिएका छन्।
प्रारम्भिक नतिजाअनुसार, पुनले १,३८१ मत प्राप्त गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी, नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले ८४३ मत पाएका छन्।















