Dhulikhel Eco Banner new

कामना सेवा विकास बैंकको अविमोच्य अग्राधिकार शेयर नेप्सेमा सूचीकृत

2.26K
shares

काठमाडौं, २३ चैत । नेपाल स्टक एक्सचेन्जमा कामना सेवा विकास बैंकको अविमोच्य अग्राधिकार शेयर सूचीकृत भएको छ।

बैंकले जारी गरेको प्रति शेयर अंकित मूल्य १०० रुपैयाँको ३५ लाख कित्ता ‘केएसबीबीएल ९ प्रतिशत अविमोच्य असञ्चित अग्राधिकार शेयर’ चैत २३ गते सूचीकृत गरिएको हो।

उक्त अग्राधिकार शेयर चैत २४ गतेदेखि दोस्रो बजारमा किनबेचका लागि खुला हुने बताइएको छ।