Dhulikhel Eco Banner new

अजोड इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल

4.9K
shares

काठमाडौं, २० असार । अजोड इन्स्योरेन्सले कम्पनीको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटललाई नियुक्त गरेको छ ।

कम्पनी सञ्चालक समितिको असार १९ गते बसको बैंकले कुमारी क्यापिटललाई शेयर रजिष्ट्रार नियुक्त गरेको हो ।

त्यस अनुसार कम्पनीको शेयर सम्बन्धी सम्पुर्ण काम कुमारी क्यापिटलले गर्नेछ ।