शेयर बजारमा ७ अर्ब ४६ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८३ असार २९ सोमवार १५:२८
shares

काठमाडौं, २९ असार । शेयर बजारमा ७ अर्ब ४६ करोड कारोबार हुँदा एनएमबि डिबेन्चर ८.५० प्रतिशत २०८७/८८को सर्बाधिक कारोबार भएको छ । उक्त कम्पनिको ४८ करोड ४६ लाख रुपैयाँ कारोबार भएको हो ।
यसदिन १० प्रतिशत एनआईसी एसिया डिबेन्चर २०८५/८६को ४६ करोड ६५ लाख रुपैयाँ कारोबार हुँदा एभरेष्ट बैंक लिमिटेड डिबेन्चर २०९१ को ३७ करोड १० लाख रुपैयाँ कारोबार भएको छ ।
त्यसैगरि १० प्रतिशत सानिमा बैंक लिमिटेड ऋणपत्रको २७ करोड ९७ लाख रुपैयाँको कारोबार हुदा एनएमबि डिबेन्चर १०.७५ प्रतिशत २०८९/९०को २६ करोड ६७ लाख रुपैयाँ कारोबार भएको छ ।

















