Dhulikhel Eco Banner new

शेयर बजारमा ४ अर्ब २७ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

676
shares

काठमाडौं, २९ साउन । शेयर बजारमा ४ अर्ब २७ करोडको कारोबार हुँदा कृषि बन्ड (९ वर्षे)को सर्बाधिक कारोबार भएको छ । उक्त कम्पनिको ७० करोड ८७ लाखको कारोबार भएको हो ।

यसदिन खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको १७ करोड ९८ लाखको कारोबार हुँदा लिबर्टी इनर्जी कम्पनी लिमिटेडको १६ करोड ५६ लाखको कारोबार भएको छ ।

त्यसैगरि ङादी ग्रुप पावर लिमिटेडको १० करोड ९० लाखको कारोबार हुँदा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको १० करोड ८९ लाख रुपैयाँ कारोबार भएको छ ।