बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८३ असोज २२ बिहीवार १०:५१
442
shares
shares

काठमाडौं, २२ असोज । स्थानीय बजारमा बिहिबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार सुनको मूल्य ५ सयले बढेको छ ।
महासंघका अनुसार बुधबार प्रतितोला २ लाख ९२ हजार ३ सयमा कारोबार भएको सुन बिहिबार बढेर २ लाख ९२ हजार ८ सयमा कारोबार भएको छ ।
त्यसैगरी, बिहिबार चाँदीको मूल्य ३५ रुपैँयाले घटेको छ । बुधबार ४ हजार ४ सय २५ रुपैंया मा कारोबार भएको चाँदी बिहिबार ४ हजार ३ सय ९० रुपैंया मा कायम भएको हो ।


















