Dhulikhel Eco Banner new

कालिका पावर कम्पनीको बोनस शेयर सूचीकृत

4.84K
shares

काठमाडौं, ११ साउन । कालिका पावर कम्पनी लिमिटेडको बोनस शेयर नेप्सेमा बुधबार सूचीकृत भएको छ ।

कम्पनीको ९ लाख कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदबिक्री गर्न सक्नेछन् ।

कम्पनीले गत पुस ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।