Dhulikhel Eco Banner new

६ रेक्टरस्केलको शक्तिशाली भुकम्पको धक्का

12.6K
shares

काठमाडौं, १५ साउन । आज विहानै खोटाङ जिल्लाको धितुङ क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ६ रेक्टरस्केलको भुकम्प गएको छ ।

आज विहान ८ः१३ मिनेट नेपाली समय अनुसार भुकम्प गएको भारतीय भुकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

भुकम्पको धक्का भुकम्पको १० किमी गहिराई रहेको केन्द्रले जनाएको छ ।

थप विवरणहरु आउन बाँकी छ ।