Dhulikhel Eco Banner new

स्ट्याण्डर्ड चार्टर बैंकको कम्पनी सचिवमा भण्डारी नियुक्त

5.08K
shares

काठमाडौं, १८ साउन । स्ट्याण्डर्ड चार्टर बैंक लिमिटेडको कम्पनी सचिवमा गोपी कृष्ण भण्डारी नियुक्त भएका छन् ।

कम्पनीको आज बसेको ४३० औं बैठकबाट भण्डारीलाई नियुक्त गर्ने निणर्य गरेको हो ।

भण्डारीले कम्पनीको सचिवमा आजैबाट लागु हुने गरी नियुक्त गरेको कम्पनीले नेप्सेमार्फत जानकारी दिएको छ ।