Dhulikhel Eco Banner new

मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरले आईपीओ जारी गर्न आव्हान गर्यो साधारणसभा

4.17K
shares

काठमाडौं, १ कात्तिक । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले वार्षिक साधारणसभा कात्तिक २३ गते गर्ने भएको छ ।

कम्पनीले सभा रजिष्टर्ड कार्यालयमा अपरान्ह ४ : ३० बजे गर्ने बताएको छ । सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी सभाले आव २०७८/ ७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७९/ ८० को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै सभाले कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीको असोज ३० गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।