दोलखाको जफेमा झडपपछि मतदान स्थगित
वि.सं.२०७९ मंसिर ४ आइतवार १५:०४
4.39K
shares
shares

काठमाडौं, ४ मंसिर । दोलखाको जफेस्थित कालपानी मावि मतदान केन्द्रमा झडपपछि मतदान रोकिएको छ ।त्यहाँको स्थितिलाई बनाउनका लागि सुरक्षाकर्मीले ७ राउण्ड हवाई फायर गरेको छ।
एकै पटकमा धेरै मतदाता होहल्ला गर्दै मतदान केन्द्र भित्र प्रवेश गर्न थालेपछि विवाद भएको थियो ।

















