Mangaldeep Aagarbatti
GBIME

सी.जी. ब्राण्डको “वर्ल्ड कप” लक्षित क्यासब्याक योजना

1.51K
shares

काठमाडौं, ७ मंसिर । सी.जी. ब्राण्डले चलिरहेको फुटबल वर्ल्ड कप  २०२२ को उपलक्ष्यमा  ग्राहकहरुको लागि विशेष योजना लिएर आएको छ ।

विशेष फुटबलप्रेमी ग्राहकहरुका लागि उत्कृष्ट वर्ल्ड कपअनुभव लिनका लागि सी.जी.का उत्कृष्ट टेलिभिजनहरुमा रु. ५०,९०० सम्मको आकर्षक क्यासब्याक रहेको छ ।

यस अवसरमा यस विशेष योजनाको लाभ उठाई ग्राहकहरुले उचित मूल्यमा उत्कृष्ट फुटबल हेराईको आनन्द लिन सक्ने विश्वास कम्पनीको रहेको छ ।

नेपालको आफ्नै ब्राण्ड सी.जी. ले नेपालकै एकमात्र “गुगल–सर्टिफाइड टि.भी.” बजारमा उपलब्ध गराउँदै आएको छ जसमा ग्राहकहरुले विशिष्ट फुटबल हेराईको आनन्द लिन सक्नेछन् ।

उत्कृष्ट पिक्चर क्वालिटि लगायत एन्ड्रोइड सिस्टमको सबै फिचरहरु सहित सी.जी. सँग फुटबल प्रेमीहरुहरु वल्र्डकपको पूर्ण मजा लिन सक्नेछन् । साथै, नयाँ ५०,९०० सम्मको क्यासब्याक योजनाले गर्दा उक्त टि.भी.हरुमा ग्राहकहरुको पहुँच झनै सरल र सहझ हुनेछ ।

यस सि.जी. ब्राण्डका टिभीहरु २४ इन्च देखि ७५ इन्चमा उपलब्ध छन र जसमा उत्कृष्ट स्मार्ट टेक्नोलोजीका टिभीहरुका साथै ब्लमचयष्म त्ख् हरु सहितका नेपालकै एकमात्र गुगल सर्टिफइड टि.भी उपलब्ध छन् ।

National life Banner
Dhulikhel Eco Resort 1200*100