Dhulikhel Eco Banner new

सिम्रिक एयरका सबै उडानमा रोक

4.26K
shares

काठमाडौं २४, वैशाख । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरका सबै हेलिकप्टर उडानमा रोक लगाएको छ । शुक्रबार संखुसाभसभाको भोटखोला गाउँपालिक गोलामा सिम्रिकको हेलिकप्टर दुर्घटनामा परेपछि प्रतिबन्ध लगाइएको हो ।

प्राधिकरण सिम्रिक एयरको सबै हेलिकप्टरको चेकजाँच सुरु गरेको छ । प्राधिकरणको अर्को सुचना नआउँदासम्म सिम्रिक एयरका सबै हेलिकप्टर उडानमा प्रतिबन्ध लगाइएको प्राधिकरणले बताएको छ ।