Dhulikhel Eco Banner new

पेट्रोलको मूल्य अब पूर्ण स्वचालित, महंगी थप बढ्न सक्ने

5.08K
shares

काठमाडौं, १० जेठ । सरकारले पेट्रोलको मूल्य अब पूर्ण स्वचालित गर्ने घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकी हुन् ।

पछिल्ले समय लगातार पेट्रोलको मूल्य बढ्दै गएको छ । अझै पनि घाटा रहेकाले स्वचालित बनाउनदा थप महंगिने सम्भावना बढेको छ ।