Dhulikhel Eco Banner new

सहज खाद्यवस्तु उपलब्ध गराइने

5.86K
shares

काठमाडौं, १० जेठ । सरकारले आगामी आर्थिक वर्षमा खाद्यवस्तुको सहज उपलब्ध हुने व्यवस्था गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको गामामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यस्तो बताएकी हुन् ।