Dhulikhel Eco Banner new

शेयर बजारमा ३ अर्ब २९ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

481
shares

काठमाडौँ, २ भदौ । शेयर बजारमा ३ अर्ब २९ करोडको कारोबार हुँदा साहस ऊर्जा लिमिटेडको सर्बाधिक कारोबार भएको छ । उक्त कम्पनिको १७ करोड ५२ लाखको कारोबार भएको हो ।

यसदिन सोलु हाइड्रोपावर लिमिटेडको १६ करोड ८८ लाखको कारोबार हुँदा रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको १५ करोड ५५ लाखको कारोबार भएको छ ।

त्यसैगरि मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडको १२ करोड २५ लाखको कारोबार हुँदा खानीखोला जलविद्युत कम्पनी लिमिटेडको ८ करोड ९६ लाख रुपैयाँ कारोबार भएको छ ।