Dhulikhel Eco Banner new

पूर्वपश्चिम राजमार्ग अब एशियन स्तरको हाईवे बन्ने

6.9K
shares

काठमाडौं, १० जेठ । पूर्वपश्चिम राजमार्ग अब एशियन स्तरको हाईवे बनाउने सरकारले घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकी हुन् ।