Dhulikhel Eco Banner new

सिंहदबारलाई सुन्दर र आकर्षक बनाउने सरकारको घोषणा

4.73K
shares

काठमाडौं, १० जेठ । सिंहदबारलाई सुन्दर र आकर्षक बनाउने सरकारले घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकी हुन् ।