Dhulikhel Eco Banner new

खानेपानीको दिगो व्यवस्थापन गरिने

5.85K
shares

काठमाडौं, १० जेठ । सररकारले आगामी आर्थिक वर्ष दिगो खानेपानी व्यवस्था गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले गामामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यस्तो बताएकी हुन् ।