कपिलवस्तुको तिलौराकोटलाई विश्वसम्पदा सूचीमा राखिने
वि.सं.२०७९ जेठ १० मंगलवार १७:२३
4.1K
shares
shares

काठमाडौं, १० जेठ । कपिलवस्तुको तिलौराकोटलाई बिश्वसम्पदा सुचिमा समावेश गर्ने सरकारले घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकी हुन् ।


















