वृक्षा रोपणलाई अभियानका रुपमा अघि बढाईने
वि.सं.२०७९ जेठ १० मंगलवार १७:२६
3.72K
shares
shares

काठमाडौं, १० जेठ । नेपाल सरकारले आगामी आर्थिक वर्ष वृक्षा रोपण कार्यक्रमलाई अभियानका रुपमा सञ्चालन गर्ने भएको छ । राष्ट्रपतिले गामामी आर्थिक वर्षको नीति थता कार्यक्रममा यस्तो बताएकी हुन् ।


















