Dhulikhel Eco Banner new

सशस्त्र प्रहरीमा जागिर खुल्यो, इन्सपेक्टरदेखि भान्सेसम्मका लागि अवसर

4.34K
shares

काठमाडौं, २० पुस । सशस्त्र प्रहरीमा जागिर खुलेको छ । सशस्त्र प्रहरीमा सशस्त्र प्रहरी इन्सपेक्टरदेखि भान्सेसम्मलाई रोजगारी खुलेको हो । इच्छकु र योग्यता पुगेकाले सशस्त्र प्रहरी निरीक्षक (इन्सेपेक्टर)देखि सशस्त्र प्रहरी सहायक निरीक्षक (असई), सशस्त्र प्रहरी भान्से र सशस्त्र प्रहरी परिचरमा रोजगारीका लागिका लागि आवेदन दिन सक्नेछन् ।

इन्सपेक्टरमा ९९ जना, असईमा ९८ जना र अन्य पदहरुमा रोजगारी खुलेको हो । इन्सपेक्टर, असई, भान्सेदेखि कपाल काट्ने हजाम, मालीसम्मका लागि रोजगारी खुलेको छ ।