GBIME

लघुवित्तबारे भ्रम चिरिदिन एनएमबिएले गर्यो अर्थमन्त्रीलाई आग्रह

‘ऋण लिएपछि तिर्नुपर्छ, मिनाहा हुन्छ भन्ने भ्रममा नपरौँ’

972
shares

काठमाडौं, १० माघ । नेपाल लघुवित्त बैंकर्स संघ (एनएमबिए)ले लघुवित्त वित्तीय संस्थाबारे पछिल्लो समय भ्रम फैलिएको भन्दै सहयोगका लागि सरकारसँग अनुरोध गरेको छ । संघका अध्यक्ष रामबहादुर यादवको नेतृत्वका अर्थमन्त्री डा. प्रकाशरण महतलाई भेटी संघले बजारमा आएका भ्रमहरु चिर्ने अभियानमा साथ दिन अनुरोध गरेका हुन् ।

अर्थमन्त्री महतलाई भेट्न अध्यक्ष यादवसहित पूर्व अध्यक्ष बसन्त लम्साल, उपाध्यक्ष रामहरी दाहाल, महासचिव सञ्जय मण्डल, युनिक नेपाल लघुवित्त वित्तीय संस्थाका कार्यकारी प्रमुख डा. गोपाल दहितसहित पुगेका थिए । संघले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएपछि तिर्नै पर्ने र मिनाहा हुन्छ कि भन्ने भ्रम पाल्न नहुने बारे अर्थमन्त्राले बोलिदिनु पर्ने बताएका थिए ।

अध्यक्ष यादवका अनुसार संघको अनुरोधमा अर्थमन्त्री महत सकारात्मक छन् । अर्थमन्त्री महतले चाडै विज्ञप्ति जारी गरेर नियमित साँवा तथा ब्इाज भुक्तानीका लागि अनुरोध गर्ने बचत दिएका छन् ।

Follow Up

‘सुविधा हिसाबले बैंकमा भन्दा लघुवित्तको ब्याजदर सस्तो भइसक्यो’

‘सुविधा हिसाबले बैंकमा भन्दा लघुवित्तको ब्याजदर सस्तो भइसक्यो’

‘लघुवित्तलाई मात्रै दोष दिएर हुँदैन्, समस्या भएका ठाउँमा सुधार गर्दै अघि बढ्नु पर्छ’

‘लघुवित्तलाई मात्रै दोष दिएर हुँदैन्, समस्या भएका ठाउँमा सुधार गर्दै अघि बढ्नु पर्छ’

‘लघुवित्तविरुद्ध अराजक गतिविधि भयो, ऋण खाएपछि तिर्नै पर्छ’

‘लघुवित्तविरुद्ध अराजक गतिविधि भयो, ऋण खाएपछि तिर्नै पर्छ’

‘लघुवित्तका विषयमा नबुझि कोहि अनसन बस्छ भने तिनीहरुलाई टिपेर फोहोरमा फाल्नुपर्छ’ (भिडियो सहित)

‘लघुवित्तका विषयमा नबुझि कोहि अनसन बस्छ भने तिनीहरुलाई टिपेर फोहोरमा फाल्नुपर्छ’ (भिडियो सहित)

‘लघुवित्तकर्मी असुरक्षित भए, नियामकले पनि भूमिका खेलेन’

‘लघुवित्तकर्मी असुरक्षित भए, नियामकले पनि भूमिका खेलेन’

‘लघुवित्तको बारेमा राजनीतिज्ञलाई बुझाउनुपर्ने भएको छ’

‘लघुवित्तको बारेमा राजनीतिज्ञलाई बुझाउनुपर्ने भएको छ’

‘पत्रकार माफियाका एजेन्ट हुन्, गभर्नर पनि बैंकका गुलाम भए’

‘पत्रकार माफियाका एजेन्ट हुन्, गभर्नर पनि बैंकका गुलाम भए’

‘ऋण लिने भनेको बिरामी परेको समयमा खोप लगाएजस्तो होइन’

‘ऋण लिने भनेको बिरामी परेको समयमा खोप लगाएजस्तो होइन’