बजेटको अर्धवार्षिक समीक्षा पनि आजै
वि.सं.२०८० माघ २९ सोमवार ११:२९
5.2K
shares
shares

काठमाडौ, २९ माघ । अर्थमन्त्रालयले बजेटको अर्धवार्षिक समीक्षा आज गर्ने भएको छ । बजेटको समीक्षा गर्नेको लागि आज सोमबार पत्रकार सम्मेलन गर्ने भएको छ ।
मन्त्रालयले दिउसो साढे ३ बजे अर्थमन्त्रालयको सुवर्ण हलमा पत्रकार सम्मेलन मार्फत बजेटको समीक्षा सार्वजनिक गर्ने जनाएको छ । नेपाल राष्ट्र बैंकले पनि आजनै मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा गर्ने भएको छ ।

















