Dhulikhel Eco Banner new

आज मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा, गर्भनरले बोलाए बोर्ड बैठक

3.78K
shares

काठमाडौ, २९ माघ । आज नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले सञ्चालक समितिको बैंकठ बोलाएका छन् । आज साझ बोलाईएको बैठकमा मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा छलफल समेत हुने भएको छ ।

सञ्चालक समितिले स्वीकृत गरेमा राष्ट्र बैंकले मौद्रिक नीति समीक्षा आजै साँझ सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी रहेको छ ।

केन्द्रीय बैंकका प्रवक्ता डा. गुणाकर भट्टले मौद्रिक नीतिको समीक्षा सोमबार हुनसक्ने सम्भावना रहेको बताए । ‘बोर्डले पारित गर्यो भने सार्वजनिक हुन्छ, बोर्ड बैठक कतिबेला बस्छ भन्ने चाहिँ मलाई जानकारी छैन’ केटिएम भ्वाइससँग प्रवक्ता भट्टले भनेका छन् ।

Follow Up

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा : अधिकांश यथावत, अर्थतन्त्र चलायनमान बनाउने गरी नीतिगत परिवर्तन

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा : अधिकांश यथावत, अर्थतन्त्र चलायनमान बनाउने गरी नीतिगत परिवर्तन

बढ्दो खराब कर्जाको विषयमा कस्तो आउला मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा ?

बढ्दो खराब कर्जाको विषयमा कस्तो आउला मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा ?