Dhulikhel Eco Banner new

शेयर बजारमा ७ अर्ब ८१ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

663
shares

काठमाडौं, ९ वैशाख । शेयर बजारमा ७ अर्ब ८१ करोडको कारोबार हुँदा नेशनल हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ४१ करोड ३४ लाख रुपैयाँ कारोबार भएको हो ।

यसदिन रिलायन्स स्पिनिङ मिल्सको ३२ करोड ७८ लाख रुपैयाँ कारोबार भएको छ भने सोल हाइड्रोपावरको ३१ करोड ६९ लाख रुपैयाँ कारोबार भएको छ ।

त्यसैगरी होटल फरेस्ट इनको २८ करोड ५९ लाख रुपैयाँ कारोबार भएको छ भने एसवाई प्यानलको २६ करोड ८९ लाख रुपैयाँ कारोबार भएको छ ।