Dhulikhel Eco Banner new

अब २४० विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम

5.03K
shares

काठमाडौं, १५ जेठ । अब २४० विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम पुग्ने भएको छ । अहिले १४० विद्यालयमा रहेको यस्तो कार्यक्रम थप १०० विद्यालयमा पुर्याइने भएको हो ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।