GBIME

गणपति लघुुवित्तमा जागिर खुुल्यो

954
shares

काठमाडौं, १८ जेठ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडमा कर्मचारीको माग गरेको छ । विभिन्न पदका लागि ६ जना कर्मचारीको माग गरेको हो ।

विभागीय प्रमुखमा आवेदन दिने ओदकहरुले कम्तीमा ४ वर्ष कामको अनुभव रहेको हुनुपर्ने छ ।

संस्थामा आवेदन असार २ गतेसम्म दिन सकिनेछ । कर्मचारी छनौट सम्बन्धी सम्पुुर्ण संस्थामा नै निहित हुुने कम्पनीले जानकारी दिएको छ । यस कम्पनीको वेबसाइटबाट फर्म भर्न सकिने छ ।