ऋण सहुलियत दिन अर्थमन्त्रीले छुट्याए बजेट
वि.सं.२०८१ जेठ १५ मंगलवार १६:४२
3.46K
shares
shares

काठमाडौं, १५ जेठ । ऋण सहुलियत दिन सरकारले बजेट व्यवस्थापन गरेको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तले मंगलबार संघीय संसदका दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

















