Dhulikhel Eco Banner new

उत्पादन क्षमता बढाउन बजेट केन्द्रित

6.73K
shares

काठमाडौं, २० जेठ । सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटले उत्पादन क्षमता बढाउन केन्द्रित रहेको अर्थमन्त्री जनार्दशन शर्माले बताएका छन् । शुक्रबार संसदमा बजेट माथि सांसदले उठाएको प्रश्नको जबाफ दिने क्रममा मन्त्री शर्माले यस्तो बताएका हुन् ।