शेयर बजारमा यी ५ कम्पनीले कमाए सर्वाधिक
वि.सं.२०८१ असोज ६ आइतवार १५:२५
shares

काठमाडौं, ६ असोज । साताको पहिलो दिन शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ११.५८ अंकले घटेर २,५८८ को विन्दुमा कायम भएको छ । यसदिन १३८ कम्पनीको शेयर मूल्य बढेको छ र ९४ कम्पनीको शेयर मूल्य घटेको छ भने १२ कम्पनीको स्थिर रहेको छ । कारोबार रकम भने घटेर ५ अर्ब ९ करोडमा झरेको हो ।
यसदिन इष्टर्न हाइड्रोपावर र अप्पर स्याङजा हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएको छ । यसदिन इष्टर्न हाइड्रोपावर अपर, स्याङ्गे हाइड्रोपावर र आत्मनिर्भर लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएको छ । यी तिन कम्पनीको १० प्रतिशतको दरले बढेको छ ।
यसदिन सायपात्री हाइड्रोपावरको लगानीकर्ताले ७ प्रतिशतका दरले सर्वाधिक कमाएका छन् । साथै सिद्धार्थ लगानी वृद्धि योजनाको लगानीकर्ताले ६ प्रतिशतका दरले सर्वाधिक कमाएका हुन् ।















