स्वावलम्बन लघुवित्तको संचालकमा रविन कुमार श्रेष्ठ नियुक्त
वि.सं.२०८१ मंसिर २ आइतवार १२:५६
2.35K
shares
shares

काठमाडौं, २ मंसिर । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको संचालकमा रविन कुमार श्रेष्ठ नियुक्त भएका छन् ।
कम्पनीको कात्तिक ३० गते बसेको संचालक समितिको बैठकले श्रेष्ठलाई संचालकको जिम्मेवारी दिएको हो ।
उनले पद तथा गोपनियताको पदभार ग्रहण समेत गरिसकेका छन् ।
















