कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा
वि.सं.२०८१ मंसिर ६ बिहीवार १०:१९
2.46K
shares
shares

काठमाडौं, ६ मंसिर । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले शेयरधनीको नाममा रहेको १ लाख ३१ हजार ६२८ कित्ता शेयर बिक्री खुला गरेको हो।
उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र निवेदन दिनु पर्नेछ। बैंकको शेयर बैंकको प्रधान कार्यालयमा निवेदन बुझाउनु पर्नेछ।


















