Dhulikhel Eco Banner new

शेयर बजारमा यी ५ कम्पनीको उच्च कारोबार

2.12K
shares

काठमाडौं, २६ मंसिर । शेयर बजारमा ५ अर्ब ५ करोडको कारोबार हुदा जानकी फाइनान्सको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ३६ करोड १५ लाख कारोबार भएको छ ।

यसदिन रिभर फल्स पावरको २० करोड २५ लाख कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चरको ११ करोड ८१ लाख कारोबार भएको छ ।

त्यसैगरी जोशी हाइड्रोपावरको ९ करोड ८५ लाख कारोबार भएको छ भने एचआईडीसीएलको ८ करोड १३ लाख कारोबार भएको छ ।