Dhulikhel Eco Banner new

एक्सेल डेभलपमेन्ट बैंकका सञ्चालकले दिए राजीनामा

2.67K
shares

काठमाडौं, २८ मंसिर । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको सञ्चालन समितिको सञ्चालक अमित कुमार अग्रवालले राजिनामा दिएका छन् ।

कम्पनीको मंसिर २६ गते बसेको सञ्चालन समितिको बैठकले उनको राजिनामा स्वीकृती गरको हो ।

उनले यस संस्थाका संस्थापक शेयरधनीको रुपमा पनि प्रतिनिधित्व गर्दै आएका थिए ।