एकाबिहानै काठमाडौंमा भुकम्पकाे धक्का
वि.सं.२०७९ जेठ २८ शनिवार ०३:२४
6.25K
shares
shares

काठमाडौं, २९ जेठ । काठमाडौं उपत्यकामा भुकम्पकाे धक्का महशुस गरिएको छ । शनिबार बिहान २ बजेर ३६ मिनेट जाँदा ४.७ म्याग्निच्युडकाे भुकम्प गएकाे हाे ।
भुकम्पकाे केन्द्रविन्दु भक्तपुरकाे चागुनारायण आसपास रहेकाे राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे छ ।















