Dhulikhel Eco Banner new

६ महिनामै भित्रियो १६ अर्बभन्दा बढीको स्मार्ट फोन

3.22K
shares

काठमाडौं, १७ माघ । ६ महिनामै भित्रियो नेपालमा १६ अर्बभन्दा बढीको स्मार्ट फोन  आयात भएको छ ।

भन्सार विभागको चालु आर्थिक वर्ष २०८१/८२ को पुस मसान्तसम्मको तथ्यांकअनुसार १६ अर्ब ७१ करोड ३९ लाख ३० हजार रुपैयाँ बराबरको ११ लाख ११ हजार ५५६ थान स्मार्ट फोन आयात भएको छ ।

उक्त फोन आयात हुँदा ३ अर्ब ११ करोड ६८ लाख ४९ हजार रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ ।