नेशनल लघुवित्तको संस्थापक शेयर बिक्रीमा
वि.सं.२०८१ फागुन ५ सोमवार ११:०५
2.24K
shares
shares

काठमाडौं, ५ फागुन । नेशनल लघुवित्तले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले ३१ हजार ५७६ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । कम्पनीले सर्वसाधारणले खरिद गर्न पाउने गरी यी शेयर बिक्रीमा ल्याएको हो।
इच्छुक सर्वसाधारणले आगामी १० दिन भित्र काभ्रेपलाञ्चोकस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन पेश गर्नु पर्नेछ।



















